Tag: गिजर प्रयोग गर्दा

यी हुन् आगो ताप्दा, हिटर बाल्दा, गिजर प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी

चिसो बढेपछि देखिने विभिन्न खालको स्वास्थ्य समस्याका कारण र बालबालिकामा चोसोले पुर्‍याउने असरका कारण धेरैले त्यसबाट बच्नका लागि उपायहरु खोज्ने गर्छन् । त्यस्तै उपाय नै मानव जीवनको लागि कहाली लाग्दो घटना बनिरहेको छ ।