Tag: गुणस्तरहीन मल खरिद

मल खरिदमा अर्बौं भ्रष्टाचार, कृषि सामग्रीका प्रवन्ध सञ्चालकसहित १२ जनाविरुद्ध...

कृषि सामाग्री कम्पनी लिमिटेडका बहालवाला प्रवन्ध सञ्चालक नेत्रबहादुर भण्डारीसहित १२ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । प्रतिवादी प्रत्येकलाई १ अर्ब ५२ लाख २२ हजार ४ सय ६ रुपैयाँ बिगो कायम गरिएको छ ।