Tag: त्रिशूली थ्री ए जलविद्युत्

सिंहदरबारको ‘एक्सन रुम’ बाटै माथिल्लो त्रिशूली थ्री ए को उद्घाटन

उद्घाटनसँगै आयोजनाले व्यावसायिक रुपमा विद्युत् उत्पादन शुरू गरेको छ । आयोजनाको पहिलो र दोस्रो युनिटमा ३०/३० मेगावाट गरी ६० मेगावाट जलविद्युत् क्रमशः जेठ ३ र साउन १७ गतेबाट परीक्षण उत्पादन शुरू गरिएको थियो ।