Tag: दशैंको साइत सार्वजनिक

दशैंको साइत सार्वजनिक, टीकाको उत्तम समय बिहान १० बजेर २ मिनेटमा

तुलजा भवानी यात्राको साइत बिहान ७ः११ बजे रहेको छ । तुलजा भवानीलाई बिहान ८ः४४ बजे स्थिरासन गराइन्छ । असोज २७ गते बुधबार महाअष्टमी, त्यसै राति कालरात्रिको पूजा गर्नुपर्ने समितिले जनाएको छ ।