Tag: नवराज कुँवर

क्यान महासंघका अध्यक्ष कुँवर असोसियोको उपाध्यक्षमा निर्वाचित

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) का अध्यक्ष नवराज कुँवर एसियन ओसियन कम्प्युटिङ इण्डष्ट्री अर्गनाइजेसन (असोसियो)को उपाध्यक्षमा निर्वाचित भएका छन् ।

‘क्यासलेस’ प्रणाली विकासका लागि उपयुक्त अवसर’- अध्यक्ष कुँवर

काठमाडौं, २० बैशाख । कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ)का अध्यक्ष नवराज कुँवरले कोरोनाभाइरसका कारण सिर्जित विशेष परिस्थितिमा व्यवसायी तथा सरोकारवालाहरुले सञ्चार तथा सूचनासम्बन्धी...

‘मन्त्रालयबीच तालमेल नै छैन्,यसरी आइटीको विकास हुँदैन’

सरकार आफै प्रविधि आएपछि प्रविधि हेरेर मात्रै नीति बनाउने गरेको छ । यसले गर्दा समस्या परेको छ । सरकारले समयमा नीति बनाउन कहिल्यै सकेन । यो आउँदै छ, यो हुँदै छ भनेपछि तुरुन्त निर्णय गर्न सकेको भए प्रभावकारी हुन्थ्यो ।

क्यानको अध्यक्षमा नवराज कुँवर विजयी,सदस्यमा मिश्रित परिणाम

संस्थागततर्फ पाण्डेका प्यानलका अरुण बंशल, उमेश रघुवंशी, रञ्जित पौद्धार र बुद्धरत्न मानन्धर विजयी भएका छन् भने यसै समूहमा महिलातर्फका सदस्य पदमा रेभा राजभण्डारी, सरिता सिंह कायस्थ र सर्मिला भुजेल यसअघिनै निर्विरोध भइसकेका छन् ।