Tag: निर्यात व्यापार ११५ प्रतिशतले वृद्धि

निर्यात व्यापार ११५ प्रतिशतले वृद्धि, उद्योगीले मागे १० प्रतिशत प्रोत्साहन अनुदान

चालु वर्षको पहिलो महिनामा नेपालको निर्यात व्यापार ११५ प्रतिशतले बढेको छ । भन्सार विभागका अनुसार ०७८/७९ को प्रथम महिनामा नेपालबाट २० अर्ब ७६ करोड ५१ लाख रुपैयाँको वस्तु निर्यात भएको छ।