Tag: नेपाल-भारत सीमास्तम्भ

नेपाल-भारत सीमास्तम्भ डिजिटल डाटाबेसमा, बिवाद बल्झिने सम्भावना न्यून

डिजिटल डाटाबेसमा लागेपछि सारे वा हराउने वित्तिकै थाहा पाइनेछ । यसले गर्दा सीमा क्षेत्रमा पटक पटक देखि बल्झिदै आएको विबाद रोकिने सम्भावना रहेको जनाईएको छ ।