Tag: नेपाल राष्ट्रिय व्यवसायी महासंघ

राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन मिति तय, उपराष्ट्रपतिले उद्घाटन गर्ने

नेपाल राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन मिति तय भएको छ । आगामी २२ गते महासंघको चौथौ साधारणसभा र दोस्रो महाधिवेशन हुने भएको हो ।

बैंकले ब्याजदर अच्काली बढाएको भन्दै व्यवसायीको आक्रोश, फिर्ता लिन आग्रह

बैंक तथा वित्तीय संस्थाहरुले लगानी योग्य रकम (तरलता) को बहानामा ऋणको ब्याजदर अत्यधिक बढाएको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले आपत्ति जनाएको छ ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन मिति तय, प्रधानमन्त्रीले उद्घाटन गर्ने

काठमाडौंको कमलादीमा सम्पन्न हुने महाधिवेशन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने महासंघका अध्यक्ष नरेश कटुवालले जानकारी दिए । अध्यक्ष कटुवालका अनुसार महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

बिना धितो ५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउन व्यवसायीको माग

महासंघका अध्यक्ष नरेश कटुवालले एक विज्ञप्ति जारी गर्दै व्यवसायिक घरभाडा मिनाह गर्नुपर्ने, ५ प्रतिशत ब्याजदरमा बिना धितो कर्जा उपलब्ध गराउनुपर्ने, एक वर्षदेखि केरुङ नाकामा रोकिएका कन्टेनरहरु तुरुन्तै ल्याउन पहल गर्नुपर्ने माग गरेका छन् ।