Tag: पर्यटकलाई खुवाउने खाना

पर्यटकलाई खुवाउने खानाको सूचीमा ३३ परिकार, ५ डेजर्ट

मध्यपहाडमा सिस्नुको सुप, तराई मधेशमा तरुवा (चामलको पीठोमा चोपलेर तारेको मिश्रित तरकारी) , दाङ, कैलाली, कञ्चनपुरमा ढिकरी, गुल्मीमा एकपाक मासु, चुकाउने र ढकनी लोकप्रिय छन्।