Tag: पुनर्स्थापना

पुनर्निर्माण र पुनर्स्थापनाका अनुभव र सिकाइबारे राष्ट्रिय सम्मेलन आयोजना गर्दै प्राधिकरण

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७२ साल वैशाखमा गएको भूकम्पपछिको पाँच वर्षमा पुनर्निर्माण र पुनर्स्थापनामा प्राप्त अनुभव, सफल अभ्यास एवं सिकाइहरु आदानप्रदान गर्न राष्ट्रिय परिसंवाद सम्मेलन आयोजना गर्ने भएको छ ।