Tag: प्यान लिनेको सख्या ६८ प्रतिशतले घट्यो

भ्याटमा दर्ता भएका करदाता २ लाख ६९ हजार, प्यान लिनेको सख्या...

यस अवधीमा दर्ता भएका कुल करदाता मध्ये व्यवसायीक स्थायी लेखा नम्बर लिने करदाताको सख्या १४ लाख ३६ हजार ५५५, व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता २१ लाख ३६ हजार ५८६, करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर लिने ६ हजार ३३६ पुगेको छ ।