Tag: बहराइनका राजपरिवार सदस्य

सगरमाथा आरोहणका लागि बहराइनका राजपरिवार सदस्य नेपालमा, टोली ८० दिन नेपालमै...

आरोही टोलीमा बहराइन राजपरिवारका सदस्य शेख मोहम्मद हमाद, मोहम्मद अल खालिफासहित बहराइन रोयल गार्ड, डिफेन्स फोर्समा कार्यरत १३ जना बहराइनी र तीन जना बेलायती नागरिक पनि छन्। यो टोली करिब ८० दिन नेपालमा रहनेछ।