Tag: बैंकको कर्जा लगानी आक्रामक

बैंकको कर्जा विस्तार आक्रामक, एक सातामा २३ अर्ब कर्जा प्रवाह

उद्योगधन्दा, व्यापार व्यवसायले गतिपछि बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन गर्ने भन्दा कर्जाको माग गर्ने धेरै देखिएको छ । चैत महिनाको पहिलो सातामा मात्रै बाणिज्य बैंकहरुले २३ अर्बले कर्जा विस्तार गरेका छन् । जवकी यहि सातामा १४ अर्बले मात्रै निक्षेप बढेको छ ।