Tag: भ्रमण वर्षमा गन्तव्य गोरखा

भ्रमण वर्षमा गन्तव्य गोरखा, नेपाल राज्यको इतिहास घुमौं

गोरखाका राजा पृथ्वीनारायण शाहको दूरदर्शिता र अदम्य साहसले अहिले हामी विशाल नेपालका नागरिक बनेका छौं । गोरखालीको वीरता पहाड नदी मात्र होइन समुद्रपारसम्म फैलिएको छ । बेलायतदेखि अर्जेन्टिनासम्मका मानिसहरु गोरखाली भने पछि नतमस्तक हुन्छन् ।