Tag: माथिल्लो त्रिशुली–१

माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको डाइभर्सन सुरुङ निर्माण सम्पन्न

आयोजनाबाट वार्षिक रुपमा १ अर्ब ५३ करोड ३१ लाख युनिट विद्युत् उत्पादन हुने छ। जसमध्ये ३८.७५ प्रतिशत हिउँद याममा र ६१.२५ प्रतिशत वर्षायामा उत्पादन हुने छ। उत्पादित उर्जा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको त्रिशूली–३बी हब सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने छ।

त्रिशुली रिभर बेसिनमै ३६ जलविद्युत आयोजना, विश्वकै दुर्लभ स्वर्ण महाशिर माछा...

विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले त्रिशुली नदीको बहाब क्षेत्रको पारिस्थितिक पद्धति र मानिसमा पर्ने असर न्यूनीकरणका लागि जललविद्युत आयोजनाहरुलाई आह्वान गरेको छ । त्रिशुली जलविद्युत् विकासकर्ता मञ्च गठन गरी वातावरण र जनजीविका संरक्षण गर्न पनि उसले आग्रह गरहेको छ ।