Tag: रानी–जमरा–कुलरिया सिँचाइ

रानी–जमरा मूल नहरको परीक्षण, आठ मध्ये तीन वटा ढोकाबाट पानी पठाइयाे

काठमाडाैं, १ साउन । कैलाली जिल्लाको पूर्वी क्षेत्रमा निर्माणाधीन राष्ट्रिय गौरवको रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाको मूल नहरमा परीक्षणको रुपमा पानी पठाउन शुरु गरिएको छ । ...