Tag: रिपोमार्फत

न्यून तरलताको संकट टार्न रिपोमार्फत ३० अर्ब पठाउँदै राष्ट्र बैंक

राष्ट्र बैंकले जारी गर्ने रिभर्स रिपो लिन गर्न चाहने बैंक तथा वित्तीय संस्थाहरुले बिहीबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ मार्फत आवेदन गर्न सक्नेछन् । बिहीबार जारी हुने रिपो असोज १४ गते परिपक्व हुनेछ ।