Tag: ‘लकडाउन हटाउन हतार नगर्नू

‘लकडाउन हटाउन हतार नगर्नू, महामारी झन् घातक बन्न सक्छ’

कोरोना भाइरसको संक्रमण कम हुन थालेका देशले लकडाउनलगायत प्रतिबन्ध हटाउन तथा खुकुलो पार्न थालेपछि डब्ल्यूएचओ महामारी झन् घातक बनेर फर्किन सक्ने चेतावनी दिएको हो ।