Tag: विश्वकै ठूलो कम्पनीको आईपीओ खुल्यो

विश्वकै ठूलो कम्पनीको आईपीओ खुल्यो, पहिलोपटक सर्वसाधारणको लागि अवसर

यो कम्पनीको शेयर मूल्य ५ डिसेम्बरमा तय गरिने जनाइएको छ । डिसेम्बर ११ तारिखदेखि यसको शेयर दोस्रो बजारमा खरिद बिक्री हुनेछ । साउदी अरबलाई धनी बनाउने यो कम्पनीले पहिलोपटक सर्वसाधारणको लागि लगानीको अवसर खुल्ला गरेको हो ।