Tag: श्रीलंका

७ कारण, जसले गर्दा निम्तियो श्रीलंकामा आर्थिक तथा राजनीतिक संकट

श्रीलङ्कामा एकदमै थोरै इन्धन, खानेकुरा, औषधि र अरू अत्यावश्यक सामाग्रीको मौज्दात बाँकी छ र प्रदर्शनकारीहरूले राजनीतिक वर्ग त्यसका लागि जिम्मेवार भएको बताइरहेका छन्। श्रीलङ्काको चरम आर्थिक र राजनीतिक सङ्कटका केही कारणहरू तल उल्लेख गरिएको छ।

श्रीलंकामा प्रदर्शन थेग्न नसकेपछि राष्ट्रपतिले लगाए संकटकाल

श्रीलंकाका राष्ट्रपतिले मुलुकमा प्रदर्शन साम्य हुन नसकेपछि संकटकाल घोषणा गरेका छन् । यस घोषणाको अमेरिका र युरोपेली सङ्घले आलोचना गरेका छन् ।