Tag: साल्ट ट्रेडिङ कर्पोरेशन

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले मनायो ५९ औं वार्षिकोत्सव

कालिमाटी स्थित केन्द्रिय कार्यालय हातामा कर्पोरेशनका संचालक समिति अध्यक्ष लक्ष्मीदास मानन्धरको सभाध्यक्षता माझ आयोजित कार्यक्रममा कर्पोरेशनका संचालक समिति सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ, अन्य वरिष्ठ अधिकारी लगायत सिमित कर्मचारीहरुको उपस्थिती रहेको थियो ।