Tag: सुनको भाउमा फेरि रेकर्ड ब्रेक

सुनको भाउमा फेरि रेकर्ड ब्रेक, तोलाको एक लाख नजिक

छापावाल सुनको भाउ तोलाको ९७ हजार ५ सय रुपैयाँ पुगेको छ । यसैगरी, तेजावी सुनको भाउ पनि तोलाको ९७ हजार ६० रुपैयाँ निर्धारण भएको छ । यो अहिलेसम्मकै सर्वाधिक बढी मूल्य हो ।