Tag: सेभ द चिल्ड्रेन

पवनकलीले बालबालिकासँग कुरा गर्ने, आइतबारदेखि प्रशारण शुरु हुँदै

कार्यक्रम युट्युब र रेडियो माध्यममा आधारित रही उत्पादन र प्रशारण गरिनेछ । 'पवनकली सो’ कार्यक्रम भोलि १४ वैशाखदेखि हरेक आईतबार बिहान ७ः१५ देखि ७ः३० सम्म सामुदायिक सूचना नेटवर्क (सिआईएन) मार्फत् देशैभरिका सामुदायिक रेडियोहरु, युट्युब र सामाजिक सञ्जालहरुबाट प्रशारण हुनेछ ।