Tag: हत्यारा मौरी

मह उत्पादन बढाउन मानिसले बनाएका ‘हत्यारा मौरी’ जसको प्रयोग ‘भयानक’ सावित

अफ्रिकीकृत 'हत्यारा मौरी' संसारको शीर्ष १० सबैभन्दा खतरनाक कीराहरु मध्ये एक हो। अफ्रिकीकृत मौरी पहिलो पटक मानिसहरुले मह उत्पादन बढाउनको लागि प्रयोग गरेका थिए ।