Tag: #accident #siraha

सिरहामा टिपर दुर्घटना, एक जनाको मृत्यु

सिरहाको मिर्चैयामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चालक मिर्चैया नगरपालिका-७ फुलवरियाका ६५ वर्षीय महेन्द्र महराकाे मृत्युु भएको हाे।