अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएडका) ४२ सय कर्मचारीलाई बिदा दिएको छ । युएसएडका कम्तिमा १६ सय कर्मचारीलाई बर्खास्त गरेकाे छ। बिदा दिइएका मध्य कति कर्मचारीहरूलाई पुनः काममा फर्काइनेछ भन्ने स्पष्ट छैन।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की ‘तानाशाही’ भनेका छन् । जेलेन्स्कीले युक्रेनको बारेमा रुसले गलत सूचना फैलाइरहेको र त्यसबाट ट्रम्प पनि भ्रममा परेको टिप्पणी गरेपछि ट्रम्पले जेलेन्स्कीबारे कडा टिप्पणी गरेका हुन् ।