Tag: Binay Mohan Kwatra

परराष्ट्र मन्त्रीसँग भारतीय विदेश सचिवको भेटवार्ता, नयाँ हवाई रुट खोल्ने सम्बन्धमा...

परराष्ट्र मन्त्री डा. विमला राई पौड्यालले भारतका विदेश सचिव विनयमोहन क्वात्रासँग गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नयाँ अन्तर्राष्ट्रिय हवाई रुटका सम्बन्धमा छलफल गरेकी छिन् ।