Tag: #budgetdiscussion #postbudget

‘बजेट निजी क्षेत्रका लागि सकारात्मक’:पूर्वमुख्य सचिव डा बैकुण्ठ अर्याल

नेपाल सरकारका पूर्वमुख्य सचिव डा बैकुण्ठ अर्यालले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ल्याएको निजी क्षेत्रका लागि सकारात्मक रहेको बताएका छन् ।