Tag: #cancer #health #news

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरकाे निःशुल्क उपचार

सरकारले १४ वर्षमुनिका बालबालिकालाई क्यान्सर उपचार सेवा निःशुल्क उपलब्ध गराउने भएको छ।