Tag: #cancer #nepal

क्यान्सर रोक्न परीक्षण अभियान सञ्चालन गर्ने स्वास्थ्य मन्त्रालयकाे योजना, काठमाडौं महानगरको...

स्तन तथा पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शुरु गरेको परीक्षण अभियानमा काठमाडौं महानगरले सहकार्य गरेको छ ।