Tag: Chamber of Industries Morang

विराटनगरमा एक सय घण्टाको सीप विकास तालिम सञ्चालन गरिंदै

संगठन र परियोजनाको समन्वयमा पी.एल.सी., वोईलर अपरेटर, लेथ अपरेटर लगायतका विषयमा एक सय घण्टाको तालिम संचालनका लागि आवश्यक पाठ्यक्रम विकास गरी आगामी दिनमा तालिमहरु संचालन गर्ने तयारी भएको छ ।

सरकार र केन्द्रीय बैंकको नीतिले व्यवसायी मारमा परेको मोरङ व्यापार संघको...

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले प्रदेशस्तरीय अन्तरक्रिया तथा कार्यक्रम प्रदेश १ बाट सुरु गरेको छ । सो क्रममा नाफिजले प्रदेश १ का निजी क्षेत्रका संघ संगठनहरुसँग भेटघाट तथा छलफल गरेको छ ।

उद्योगका समस्या समाधानका लागि ‘बिजनेश क्लिनिक’ चलाउँदै उद्योग संगठन

उद्योग संगठन मोरङले उद्योग व्यवसायका समस्याहरुको समाधान गर्ने सेवाको रुपमा 'सिआइएम बिजनेश क्लिनिक' कार्यान्वयनमा आएको छ । त्यसका लागि संघीय सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा फोकल विन्दु तोकिएको छ ।