Tag: Development Bank

विकास बैंकहरुको नाफा ९.६९ प्रतिशत बढ्यो, धेरै कमाउने मुक्तिनाथ र गरिमा

चैत मसान्तसम्म कुल ४ अर्ब ९३ करोड ५९ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएका छन्। गत आर्थिक वर्ष विकास बैंकहरूले ४ अर्ब ४९ करोड ९९ लाख ९१ हजार ३३९ रुपैयाँ कमाएका थिए। जुन गत वर्षको तुलनामा ९.६९ प्रतिशतले बढी हो ।

कर्जा विस्तारमा विकास बैंकहरू आक्रमक, एक सातामै ३ अर्ब १४ करोड...

डेभलपमेन्ट बैंकर एशोसिएसन नेपालले सार्वजनिक गरेको तथ्यांक अनुसार गत साता (भदौ १९-२५ गते) मात्र विकास बैंकहरुले ३ अर्ब १४ करोड ९९ लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । यो सोही अवधिमा संकलन गरेको निक्षेपको तुलनामा ४ गुणा बढी हो ।