Tag: #diktelmayor #satyagraha

दिक्तेलका मेयर भट्टराईले माइतिघरमा शुरु गरे सत्याग्रह

स्थानीय कच्चा पदार्थ प्रयोग गर्न संघीय ऐन बाधक भएकाले त्यसलाई संशोधन गर्नुपर्ने माग राख्दै सत्याग्रह सुरु गरेका हुन् ।