Tag: #egg

बढ्यो अण्डाको भाउ, प्रतिक्रेट २० रूपैयाँदेखि ४० रूपैयाँ महंगो

अण्डाको माग अनुसार उत्पादन कम भएकोले भाउ बढेको सम्बन्धित व्यवसायीहरु बताउँछन ।