Tag: Facial House

चितवनको सिजी ल्याण्डमार्कमा खुल्यो फेसियल हाउसको सातौं शाखा

बरिष्ठ सौन्दर्यविद् सुष्मा महरा सञ्चालक रहेको फेसियल हाउसले सेवा विस्तार गरेको छ । फेसियल हाउसको सातौ शाखा भरतपुरस्थित सिजी ल्याण्डमार्कमा खुलेको हो ।