Tag: Force service center

पोखरामा फोर्स मोटर्सको आधुनिक सर्भिस सेन्टर सञ्चालन

फोर्स मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टलले आधुनिक सेवा सुविधा तथा पार्टपुर्जाहरुको सेवा दिने उदेश्यले आधुनिक सर्भिस सेन्टर पोखराको चाउथेमा सञ्चालनमा ल्याएको हो ।