Tag: #gandaki #budget #politicalnews

गण्डकी प्रदेश सांसद रेशम जुग्जालीले रोष्ट्रममै च्याते बजेट पुस्तिका

नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धन सरकार हुँदा जुग्जाली गण्डकीको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री बनेका थिए।