Tag: Global Ime

ग्लोबल आइएमई बैंकका ग्राहकलाई होटेल आइकावा इनमा १५% छुट पाउने

समझदारी अनुसार बैंकको डेबिट, क्रेडिट कार्डबाहक तथा बैंकको मोबाइल बैंकिङ्ग ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरूले होटेल आइकावा इनले उपलब्ध गराउने सेवा तथा सुविधाहरूमा १० देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन ।

धेरै रेमिट्यान्स भित्राउने ग्लोबल आइएमई बैंक र आइएमई लिमिटेड सम्मानित

राष्ट बैंकले आफ्नो ६९औं वार्षिकोत्सवका अवसरमा आज आयोजित विशेष समारोहमा बढी रेमिट्यान्स भित्र्याउने तीन बैंक र तीन रेमिट्यान्स कम्पनीलाई सम्मान गरेको छ । राष्ट्र बैंकले बैंकतर्फ सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउनेमा ग्लोबल आइएमई बैंक र रेमिट्यान्स कम्पनीतर्फ आइएमई लिमिटेडलाई सम्मान गरेको हो ।

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरको मालपोत कार्यालयमा

ग्लोबल आइएमई बैंकले तुल्सीपुर उप–महानगरपालिका वडा नं. ६, स्थित मालपोत कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।

ग्लोबल आइएमई र बीओके क्यापिटल मर्जपछि एकीकृत कारोबार शुरु

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमबीच एकीकृत कारोबारको औपचारिक रुपमा शुभाारम्भ गरेका छन्।

ग्लोबल आईएमई बैंकले ल्यायो भ्वाइस मेसेजबाट भुक्तानी पुष्टि गर्ने सुविधा

यो योजनासँगै ग्लोबल आईएमई बैंकका ग्राहकहरूले क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा भुक्तानीको पुष्टीकरण एलईडी बोर्डमा रहेको साउन्ड बक्सले भुक्तानी पुष्टि गर्ने भ्वाइस मेसेज दिनेछ ।

ग्लोबल आइएमई बैंक र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच सम्झौता

ग्लोबल आइएमई बैंक र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच महासंघका सदस्यहरूलाई आवश्यक राजदूतावास इजाजतका लागि जारी गर्नुपर्ने बैंक जमानत पत्र लिने÷नवीकरण गराउनेसम्बन्धी सम्झौता सम्पन्न भएको छ।

ग्लोबल आइएमई बैंकको ‘मेरी उनीलाई’ मुद्दती खाता, ९० प्रतिशत ऋण...

यस खातासँगै बैंकले निक्षपकर्ताहरुको ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा, २ लाख रुपैयाँसम्मको गम्भीर रोग बीमा र १ लाख रुपैयाँसम्मको औषधी–उपचार बीमा उपलब्ध गराइदिनेछ ।

आइएमई दशैं अफरको आठौँ र नवौँ हप्ताको विजेता घोषणा

उनीहरू प्रत्येकले एक÷एक सेट सामसुङ् मोबाइल उपहार स्वरूप प्राप्त गरेका छन् । बाँकी सर्वाधिक पुरस्कार राशीको एक बम्पर विजेता छिट्टै विशेष कार्यक्रमको आयोजना गरी सावर्जनिक गरिनेछ ।

एउटा कोठाबाट सुरु भएको आइएमईले भित्राउँछ वार्षिक एक खर्ब विप्रेषण

पछिल्ला दिनमा विप्रेषण भित्रनेक्रम पनि उत्तिकै बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको १० महिनामा मात्रै कुल ८ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ बराबरको विप्रेषण आप्रवाह भएको छ ।

ग्लोबल आइएमई बैंकद्वारा भिडियो केवाईसी प्रणाली सञ्चालन

बैंकले सुचारु गरेको यस सेवाले ग्राहकहरु प्रत्यक्षरुपमा लाभान्वित हुने बैंकको विश्वास छ। आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गरी बैंकले समयसमयमा यस किसिमका नयाँ योजनाहरु ल्याउँदै आएको छ।