Tag: #goldnews

आज पनि ओरालो लाग्यो सुनको भाउ

नेपाली बजारमा आज (सोमबार) सुनको भाउ घटेको छ । आइतबार प्रतितोला नौ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला छ सय रूपैयाँ घटेको हो।