Tag: #gorkha #missingtourist

पाङबारी हिमालमा हराएका दुई इटालियन आरोहीको शव फेला

गोरखाको चुमनुब्री गाउँपालिका-१ स्थित पाङबारी हिमालमा ५ दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव आज फेला परेको छ ।