Tag: #gun

मुलपानीबाट गाेलि चलाएर लुटेरा पक्राउ

मुलपानीबाट प्रहरीले १० जनालाई पक्राउ गरेको छ । लुटपाटमा संलग्नहरुलाई गोली चलाएर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

हाेटल निर्वाणाकाे गेट अगाडि गाेलि चल्याे

काठमाडौं । रुपन्देहीको भैरहवास्थि हाेटल निर्वाणाकाे गेट अगाडि गाेलि चलेकाे छ। गाेलि लागेर हाेटलका सुरक्षागार्ड सामान्य घाइते भएका छन्। गाेलि चलाउनेकाे पहिचान भएको छैन...