Tag: Hero MotoCorp

हिरोको सर्भिस र पार्ट्स अभाव हुन नदिने सिजी मोटर्सको प्रतिबद्धता

मार्चदेखि हिरो सर्भिस सेन्टरमा पार्टपुर्जा सहज रुपमा उपलब्ध हुने सिजी मोटर्सले जनाएको छ। यसका लागि आफ्नै वेयरहाउससमेत तयार भइरहेको छ। पार्टपुर्जा आयात गर्न प्रतीतपत्र (एलसी) खोलिसकेको कम्पनीको भनाइ छ।