Tag: #india #pliticalnews

भारतका विदेशमन्त्री एस जयशंकर काठमाडौंमा

नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन आएका हुन् ।

सांसदले संसद बैठकमा अट्टहाँस गर्न नपाउने, फोन प्रतिवन्ध

नेपालको छिमेकी मुलुक भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशको विधानसभामा अब रोचकनियमहरु लागु हुने भएको छ । उत्तर प्रदेशको विधानसभामा छिट्टै परिवर्तित नियम लागु हुने बताइएको छ । जस अनुसार अब सांसदले संसद चलिरहेको बेला अट्टहास हाँसो निकाल्न पाउने छैनन् ।