Tag: #insurance #ceo

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा सुर्यबहादुर थापा नियुक्त

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा सुर्यबहादुर थापा नियुक्त भएका छन् । मंगलबार मन्त्रिपरिस्तरीय निर्णयबाट उनी बोर्डको अध्यक्ष नियुक्त भएका हुन् ।