Tag: #internaltourism #thampakha

नयाँ पर्यटकीय गन्तव्य बन्दै घ्याल्चोकको थामपाखा

त्यसो त स्थानिय बुद्धिजीवी विष्णुमणी रेग्मी पूर्व वडाअध्यक्ष रामप्रसाद रेग्मीको सहयोगले भूमीप्रसाद रेग्मीलाई राहत दिएको बताउछन् । त्यसैगरी स्थानीयको आर्थिक सहयोग तथा श्रमदानले गर्दा थामपाखामा मन्दिर बनाउने तथा पर्यटकीय स्थल बनाउने सपना साकार भएको उनी बताउँछन् ।