Tag: #ipo #nrn

सरकार र एनआरएनको संयुक्त लगानी कम्पनीले आईपीओ जारी गर्न पाउने

५० प्रतिशतभन्दा बढी र शत प्रतिशतभन्दा कमका लागि आवेदन परी सेयर बाँडफाँट भएकोमा आवेदन नपरी बाँकी रहन गएको सेयर तत्काल कायम रहेका सेयरधनीले खरिद गर्न सक्नेछन् । सेयरधनीले खरिद नगरेमा प्रचलित कम्पनी ऐन बमोजिम पुँजी संरचनामा हेरफेर गरी सेयर पुँजी समायोजन गर्नुपर्नेछ ।