Tag: #kisthospital #pregnantladydeathcase

चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै किष्ट अस्पताल तोडफोड

काठमाडौं । सुत्केरीको मृत्युपछि मृतकका आफन्तले ललितपुरको किष्ट अस्पताल तोडफोड गरेका छन् ।