Tag: #kmc #nosmokingzone

सार्वजनिक स्थलहरूमा धुम्रपान गरे पाँच सय जरिवाना

ताेकिएको स्थानमा बाहेकका स्थलमा सवारीसाधन पार्किङ गरे सबै मोटरसाइकल स्कुटरलाई एक हजार जरिवाना गरिनेछ ।