Tag: Metropolitan Traffic Police Division

काठमाडौं उपत्यकामा ‘क्यूआर कोड’ मार्फत ट्राफिक जरिवाना तिर्न सकिने

काठमाडौं उपत्यकामा ‘क्यूआर कोड' प्रयोग (स्क्यान) गरी ट्राफिक जरिवाना तिर्न सकिने व्यवस्था शुरू भएको छ।

चोरीका १७ मोटरसाइकल र ९ वटा स्कुटर सवारीधनीलाई जिम्मा

महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थान र मितिमा हराएका २६ थान मोटरसाइकल तथा स्कुटरहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।