Tag: #mynmar

म्यानमारमा अनलाइन स्क्यामिङ्गमा संलग्न चार नेपालीलाई स्वदेश फर्काइयाे

म्यानमारमा सञ्चालिन अनलाइन स्क्यामिङ्ग केन्द्रहरुमा संलग्न चार जना नेपाली नागरिकलाई नेपाल एयरलाईन्सको उडान मार्फत नेपाल फर्काइएको छ। थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको म्यावडी क्षेत्रबाट उद्धार गरी टाक इमिग्रेसन अफिस, मेसोट हुँदै नेपाल फर्काइएका हुन्।